#Visit_Nepal_2020, Tal Talaiya (ताल तलैयाको सम्पुर्ण जानकारी) यो नेपालको इटहरी अबस्थीत तालतलैयाको दृश्य हो । इटहरी बाट लगभग ४ कि मि को यात्रा तयार गरेपछि उक्त स्थान मा पुगिने छ । यहाँ विभिन्न किसिमका मनोरञ्जनात्मक कृतिम ढुङंगाका मूर्तिहरु बनाइएको छ । तेस्तै बच्चाहरुको लागि विभिन्न खेलकुदका सामाग्रीहरुको व्यवस्था गरिएको छ ।
#VIDEO_LINK
https://www.youtube.com/watch?v=Mc0YOPnRYeM