आज अर्थात १३ फेब्रुअरी, यस दिन विश्व सञ्चार जगतमो संसारभरका रेडियोकर्मीहरुले ’विश्व रेडियो दिवस’ को रूपमा मनाउने गर्दछन् । मानव जातिमा भएको विकास संगै परिवर्तित प्रजातान्त्रीक आधारमा अधि बढ्दै गरेको हाम्रो मानव जगत मा निकै प्रभावकारी सुचनाहरु प््रवाहा गर्नमा निकै महत्वपूर्ण भुमिका खेल्दै आएको छ, रेडियो ।
सन् १८९४ मा ईटालीका वैज्ञानीक जी मार्कोनीले रेडियोको आविष्कारेका हुन । उनको यो अविस्कार पछि रेडियोले आफनो छुट्टै एउटा इतिहास बेकेको छ । एक ठाउँको ध्वनीलाई जादुमयि तरिकाले अर्कै ठाउँमा बसेका मानिस भए ठाउँसम्म पू¥याउने काम रेडियोले गर्छ । अहिलेको विश्वमा यस प्रविधिमा धेरै परिर्वतन आएपनि त्येबेलाका मानिसले सामान्यतय २० हर्जदेखि २० किलोहर्ज सम्मको ध्वानीलाई माध सुन्न सक्दथें ।
आज सातौ विश्व रेडियो दिवस यस विश्वका रेडियो दिवस सन् २०११ मा UNESCO ले विश्व समूदायमा निरन्तर सुचना प्रभाहाकालागि सस्तो तथा प्रभावकारी योगदान दिनकालागि जुटेका सम्पूर्ण रेडियाकर्मी तथा श्रोताहरुको सम्मानलाई कायम राख्न र अझ प्रभावकारी बनाउनको लागि आजको विशेष दिनलाई विश्वभर ’विश्व रेडियो दिवस’ को रूपमा मनाउन थालेको हो ।

0 Comments