१. पोखरा ः पोखरा नेपाकै सबै भन्दा सुन्दर शहरको रुपमा चिनिन्छ । विदेश बाट नेपाल धुम्न आउने पर्यटकहरु को पहिलो रोजाईको रुपमा रहेको यस पोखरा नेपालको मात्र नभई विश्वकै सुन्दर शहर भित्र पर्ने गर्दछ । महानगरपालिका र ४ वटा गाउँपालिकले भरिपुर्ण पोखरा नेपालकै दोस्रो ठूलो नगरको रूपमा रहेको छ । पेवा तालले आफ्नो आगानमा माछापुच्छ्रे लाई लिएको यस पोखरा उपत्यका अत्यन्तै सुन्दर सातवटा तालहरुको भरीपुर्ण धनी उपत्यका हो । यहाँ फेवा ताल, बेगनास ताल, रूपा ताल खास्टे ताल लगायतका ठुला तथा मैदी दिपाङ, कमलपोखरी लगायतका साना तालहरू यो उपत्यका भित्रै रहेका छन् ।
इस बाहेक नेपालको एक मात्र प्यारागाईडिङ गर्ने शहरको रुपमा पनि परिचित हुदै आएको छ । फेवा तालको विचमा रहेको ताल बराहले पनि आफ्नै किसिमको मौलिक पहिचान बनाएको छ ।
२. नगरकोट ः नेपालको धुम्ने पर्ने ठाँउहरु मध्ये पर्ने रहेको अर्को ठाँउहो नगरकोट काठमाडौं उपत्यका बाट नजिकको प्रसिद्ध रमणीय स्थल हो नगरकोट । समुद्री सतहदेखि २ हजार ७५ मिटर उचाइमा रहेको यस स्थानमा गर्मी मौसममा पनि चिसो वातावरण हुने र मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका दृश्यहरु साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य हेर्न सकिन्छ ।
३. कालिन्चोक ः काठमान्डौ बाट सजिलो यात्रामै जान सकिने नेपालको धुम्नै पर्ने अर्को ठाँउहो कालिन्चोक । विशेद बाट आउने पर्यटकहरुको करिब ७० प्रतिशत पर्यटकहरु यस ठाँउमा धुम्न जाने गरेको पाईन्छ । प्रकृति दृश्टिकोणले पनि भरिभराउ यस कालिन्चोकमा प्रशिद्ध मठ मन्दिरहरु रहेको छ । सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर कालिन्चोक गाविसमा अवस्थित यो मन्दिर ३८४२ मिटरको उचाईमा छ । यहाँबाट मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ । यस छेत्रमा चिसो मौसममा हिउँ पर्ने भएकाले नेपालको राजधानि बासिहरुको पहिलो रोजाई प िनबनेको छ कालिन्चोक ।
४. मुस्ताङ ः डाँडा पारीको देश भनेर चिनिने यस छेत्र आन्तरीक तथा वाह्य पर्यटको लागि अत्यन्तै आकृषको रुपमा निचिनिदै आएको छ । वर्षैनि पर्यटकहरु यस छेत्रमा भ्रमण गर्नकै लागि भनेर आउने गर्दछन् । यहाँको विशेषता भनेको स्याउँको खेतिको हो । नेपालको अत्यान्तै चिसो ठाँउ मध्ये यो पनि एकहो जहाँ –१० डि सम्मको जाडो हुने गर्दछ । नेपाल बाट आउने पर्यटकहरु यहाँ हिउँ खेल्नलाई पनि धेरै भन्दा धेरै आउने गर्दछन् । यसको सदरमुखाम जोमसोम हो । यतायतको सुबिधा सहजै भएको कारणले पनि यहाँ धुम्न आउने पर्यटकहरुको भिडलाग्ने गरेको यहाँका बासिन्दाहरुले बताउने गर्दछन् । माथिल्लो मुस्ताङमा आफ्नै किसिमको जिवनशैलि रहेको पाउन सकिन्छ ।
लुम्बिनी अञ्चल बुद्ध कै जन्मस्थलको नाम बाट नामाकरण गरिएको हो । बौद्ध धर्मालम्बीहरूको विशेष ऐतिहासिक तीर्थस्थलको नामले विश्वमै पनि विश्व सम्पदा यस क्षेत्रको नाम परीचित छ । लुम्बिनिमा विशेष आन्तरीक तथा बाह्य पर्यटकहरुको भिडहुने गर्दछ । यस भुमी अहिले संसारभरिका बौद्धमार्गी लगायत शान्तिप्रेमी सबै मानिसहरु बीच विश्व शान्तिको मुहानका रुपमा प्रसिद्ध छ । सन् १९९७ देखि यो स्थल विश्व सम्पदा सूचीमा समेत सूचिकृत गरिएको छ । हरेक वर्ष संसारभरबाट लाखौंको संख्यामा तिर्थालु पर्यटकहरु तथा अध्ययनकर्ताहरु लुम्बिनीको भ्रमण गर्छन् ।





0 Comments