ज्ञानेन्द्र मल्लको कप्तानीमाको इमर्जिङ कप खेल्न गईरहेको नेपालले पहिलो पटक कुशल भुर्तेल लाई सिनियर टिममा परेका छन् । कुशल यू १९ टिमबाट सिनियरमा पुगेका खेलाडी हुन । तेस्तै दीपेन्द्र सिंह ऐरी उपकप्तान रहेको यस टिममा सोमपाल कामी, , विनोद भण्डारी, शरद भेषावकर, करण केसी, रोहितकुमार पौडेल र ललितनारायण राजवंशी छन् । यस्तै पवन शरार्फ, सन्दीप जोरा, सुशन भारी, इशान पाण्डे, आरिफ शेख र अविनाश बोहोरा पनि टोलीमा परेका छन् । अभिनाश बोहोरा पनि यसअघि राष्ट्रिय टिममा परेपनि ५० ओभरको खेलमा भने टिममा पर्न सकेका छैनन् ।नोभेम्बर १२ तारिखबाट सुरु हुने प्रतियोगितामा नेपालले पहिलो खेल १४ तारिखमा भारतसँग खेल्नेछ ।
पूर्व कप्तान पारस खड्का र स्पीनर सन्दीप लामिछाने भने यस टोलीमा नरहेको टी १० लिग खेल्न दुबई जाने छन् ।
0 Comments