FIlmora ma Cinematic Effect कसरी लगाउने भन्ने विषय संग सम्बन्धीत यो भिडियोमा मैले लगाएको छु र तपाई हरुले कसरी यसलाई प्रयोग गर्ने भन्ने बारेमा पनि देखाएको छु । Wondershare Filmora एउटा धेरै सजिलो Video Editing Software हो । यदि तपाई हरुलाई Wondershare Filmora को बारेमा केहि जानकारी नहुदाँ पनि तपाईहरु यसलाई सजिलै सग चलाएर आफ्नो Blog, Youtub Chanal हरु चलाउन सक्नुहुनेछ । Wondershare Filmora सम्बन्धी मैले धेरै Video हरु बनाएको छु । म त्यो सबै भिडियो हरु तपाईलाई सेयर गर्ने छु । मेरो यो च्यानल लाई Subscribe गरी मलाई सहयोग गरिदिनु हुन हार्दिक अनुरोध पनि गर्दछु । यदि तपाईलाई Wondershare Filmora 9 चाहिएमा मलाई Comment गर्नुहोला म तपाई हरुलाई Crack कसरी गर्ने भन्ने बारे भिडियो उपलब्ध गराई दिने छु ।
https://www.youtube.com/watch?v=GWopPSW8RzU&t=119s
0 Comments