Filmora एउटा यस्तो software हो जसबाट तपाई सजिलै संग भिडियो edit गर्ने सक्नुहुने छ । filmora मा धेरै धन्दा धेरै effect हरु उपलब्ध छन् जुन तपाई सजिलै संग use गर्ने समेत सक्नु हुने छ । filmora मा आफूलाई नचाहिने फोटेज हरुलाई पनि सजिलै संग काट्न मिल्छ । कुनै कम्पनि को promo बनाउनको लागि filmora एउटा उपयूक्त किसिमको software हो । यस मा धेरै मात्रमा transition हरु छन् जसबाट तपाई आफ्नो भिडियो तथा फोटोहरुमा सजिलै लगाउन सक्नुहुने छ । यसमा एकैचोटी दुई वा त्यो भन्दा धेरै फुटेजहरु को प्रयोग गर्न सकिन्छ ।
0 Comments