प्रदेश जनस्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार प्रदेश १ मा सोमबार ५७ जना संक्रमित थपिएका छन् ।
सुनसरी र मोरङमा सहित एकैदिन ४६ जना मा कोरोना पृष्टी भएको छ ।

सुनसरीमा, इटहरी, धरान र इनरूवामा गरेर र ५ जना संक्रमित थपिएका छन् । त्यस्तै झापामा ६ संक्रमित थपिएका छन् । भने मोरङमा संक्तमित को संख्या ४६ पुगेको छ ।

यस्तै, झापाको विर्तामोड र अर्जुनधारामा गरेर जम्मा ६ जना संक्रमित रहेको सामाजिक विकास मान्त्रालयले जानकारी दिएको छ ।