नेपाली पोष्ट

मेष 
आज आर्थिक कारोवार नगर्दा नै बेसहुनेछ । मनमा दुविधा उत्पन्न हुनुका साथै कौतुहलता उत्पन्नहुन सक्नेछ  ।
अफ्नो धन सुन्दरर्यतामा खर्च हुने योग छ । आफन्त सँगको राम्रो मेलमिलाप हुनेछ ।

वृष 
आज सामाजिक सेवा गर्ने अग्रुर हुने योग छ , त्यसैले  मान–प्रतिष्ठा बढाउनेछ । कार्य सम्पादन गर्दा  सहजता मिल्नेछ । तपाई गरेका व्यापार व्यवसायमा सफलता मिल्नुका साथै, वैदेशिक कार्य अघि बढ्नेछ ।

मिथुन 
पढाईमा सफलता पाउने दिन छ ।आफन्तहरुबाट सहयोग मिल्ने दिन छ । यात्रा आनन्दमयहुने देखिन्छ । दैनिक कार्यमा प्रगति हुनेछ ।

कर्कट 
तपाइका महत्वपूर्ण कार्यामा बाधा आइपर्ला । कसैको को मायामा धेका वा एकोहोरो मायाले सताउने देखिन्छ  । आर्थिक कारोवार गर्दा विचार पुराएर गर्नुहोला ।

सिंह 
धार्मिक तिर मनको रुचि बढ्ने छ । आजा दिनभरीमा कुनै एक कुराले मन प्रशन्न रहने योग रहेको छ । कसैकसैका लागि सन्तान प्राप्तिको योग छ भने, ब्यापार व्यवसायबाटपनि लाभ हुनेछ ।

कन्या 
आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । रमाइलो यात्राको योगपनि रहेको छ । धन प्राप्तीको योग रहेको छ ।

तुला 
मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । आफूले गरेको कामबाट दोहोरो लाभ मिल्नेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय र सुखद् यात्राको हुनेछ । धार्मिक यात्राको योगछ ।

वृश्चिक 
आर्थिक कारोवार गर्दा विचार पुराएर गर्नुहोला । यात्रामा मालसामान हराउन सक्छ । कार्य सम्पादनमा समस्या आउला । साँझमा पैसा खर्च हुने योग छ । चोटपटकको भयछ सचेत रहनुहोला ।

धनु 
विद्या र बुद्धिको विकास हुनेछ । पारिवारिक भेटघाटमा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । मायाँ प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

मकर 
रोकिए काम दोहोर्याएर गर्दा फाइदा हुन सक्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

कुम्भ 
अध्ययन–अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।

मीन 
आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुविधा उत्पन्न हुन सक्छ । भोजभतेरमा सामेलहुँदा स्वास्थ्यको ख्याल गर्नुहोला ।