विगत ५ वर्ष देखि निरन्तर रुपमा डिजाईन तथा छपाई सम्बन्धी काम गरीरेको छौ ।
डिजाईन सम्बन्धी सम्पूर्ण काम
डिजाईन सम्बन्धी सम्पूर्ण काम गर्नुका साथै विवाह, व्रतवन्ध, निमन्त्रण, बिल, भौचर, रसिद, मेडल, खेलकुद सम्बन्धी सबै किसिमका सिल, किताब, कपि, फ्लेक्स तथा छपाई सम्बन्धी सम्पुर्ण कामहरु उचित मुल्यमा गरिन्छ ।
0 Comments